ko ch ishevrepteti raajaalaai maanen kesl gauhaar garen lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 119 times.
Song added on : 6/20/2024

को छ ईश्वरपट्टि राजालाई मान्ने कसले गुहार गर्ने

१. को छ ईश्वरपट्टि राजालाई मान्ने,
कसले गुहार गर्ने र प्राण बचाउने
कसले संसार त्यागी शत्रुलाई जित्ने,
को छ ईश्वरपट्टि र अघि बढ़्ने
प्रभुको कृपाले, अँ अनुग्रहले,
हामी ईश्वरपट्टि हमी उनका हौँ ।
२. ख्रीष्ट प्रभुले किने न सुन, चाँदीले,
तर आफ्नो रगतले मुकुटको लागि
भरपूर आशिष्‌ दिनु सबै आउनेलाई,
हामीलाई खुश गराई स्वतन्त्र बनाई
प्राण अफ्नो दिई किने, अँ अनुग्रहले,
हामी ईश्वरपट्टि हामी उनका हौँ ।
३. लड़ाइँ ठूलो होला, शत्रु बलवान्‌ छ,
राजाको लस्करलाई कसले जित्ने छ
उनको झण्डीमुनि विज्य निश्चय छ,
उनको वचन सत्य जयवन्त हुनलाई
आऔँ उनमा रमाउँदै, अँ अनुग्रहले,
हामी ईश्वरपट्टि हामी उनका हौँ ।
४. छानियौँ सिपाही शत्रुको देशमा,
गनियौँ, विश्वासी कप्तानको झुण्डमा
प्रभुको काम गर्न हामी नडराऔँ,
हामी भक्त, उदार सत्य, वीर बनौँ
प्रभु छन्‌ बचाउने, अँ अनुग्रहले,
सधैँ ईश्वरपट्टि हामी उनका हौँ ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024183
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024194
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024232
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024177
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024176
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024193
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024190
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024133
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024160
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024136





An unhandled error has occurred. Reload 🗙