aajeko din khushiko din pershensaa garau sebail lyrics
Nepali Christian Song Lyrics
Rating: 5.00
Total Votes: 1.
This song has been viewed 161 times.
Song added on : 6/20/2024
आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले
को. आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले
मिलीझुली सबैले जय (२) कार गरौ प्रभुको
१. प्रभुको आशिश हामीमा होस् आत्मामा बडदै जाओ
प्रभुको कृपा हामीमा भो उहाँको काम धैरै होस् (२)
२. एकताको जीवन लिएर अघि बडौ आत्मामा (२)
प्रभुले हामीलाई साथ दिन्छन् उहाँको महिमा गर्नलाई (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |