saaraa aader saaraa mhimaa saaraa shekti tepaainelaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 351 times.
Song added on : 6/20/2024
सारा आदर सारा महिमा सारा शक्ति तपाईंलाई (२)
सारा आदर, सारा महिमा, सारा शक्ति तपाईंलाई (२)
पवित्र पिता, आराधना गर्छौं, अनमोल येशू हाम्रो उद्धारक,
(पवित्र आत्मा बाटो देर्छौं) (२) (जागृतिको लागि) (३)
पवित्र पिता, आराधना गर्छौं, अनमोल येशू हाम्रो उद्धारक,
(पवित्र आत्मा बाटो देर्छौं) (२) (जागृतिको लागि) (३)