lai lai lai lai lai lai lai haamero persensaa yeshulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
लै लै लै लै लै लै लै हाम्रो प्रसँसा येशूलाई
(लै) (७) हाम्रो प्रसँसा येशूलाई
(सकिएर जान्छ संसारको राज्य ईशवरको राज्य तुर्दैन) (२)
(जातिहरू मा ईशवरको प्रेमको अन्त्य कहिलै हुदैन)
(पुर्व र पसिम, उतर र दक्षिण आत्मा को बतास चल्दैछ) (२)
(राति जति हुन्छ, आत्मा को ज्योति जनै उज्यालो बल्दैछ)
(ढोका है खोलौ आराधनाले येशूको सामर्थ पाउदै जाउ) (२)
(ह्रिदय खोलि, आजालाई तोडि येशूको आननमा ढुब्दै जाउ) (२)