yeshu hai kherisetko kerusaiko mern (2) heridey taa lai lai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 64 times.
Song added on : 6/20/2024
येशू है ख्रीष्टको क्रूसैको मरण (२) हृदय ता लै लै
१. येशू है ख्रीष्टको क्रूसैको मरण (२),
हृदय ता लै लै छेड़्ने गत
ए दिदै, हृदय ता लै लै छेड़्ने गत ।
२. हेरन दिदै, सुनन दिदै (२),
रगतको लै लै धारै-धार
हे दिदै, रगतको लै लै धारै-धार ।
३. मुटु ता मेरो रहेन दिदै (२),
भइगयो लै लै चूरै-चूर
हे दिदै, भइगयो लै लै चूरै-चूर ।
४. गई बस्छु मता क्रूसैको मुनि (२),
शिरैमा लै लै थाप्छु धार
हे दिदै, शिरैमा लै लै थाप्छु धार ।
५. ख्रीष्टको मरण पापैको हरण (२),
पर्छु म लै लै ख्रीष्टको पाउ
हे दिदै, पर्छु म लै लै ख्रीष्टको पाउ ।
६. पिता र पुत्र, पवित्र आत्मा (२),
महिमित लै लै महिमित
हे दिदै, महिमित लै लै महिमित ।
हृदय ता लै लै छेड़्ने गत
ए दिदै, हृदय ता लै लै छेड़्ने गत ।
२. हेरन दिदै, सुनन दिदै (२),
रगतको लै लै धारै-धार
हे दिदै, रगतको लै लै धारै-धार ।
३. मुटु ता मेरो रहेन दिदै (२),
भइगयो लै लै चूरै-चूर
हे दिदै, भइगयो लै लै चूरै-चूर ।
४. गई बस्छु मता क्रूसैको मुनि (२),
शिरैमा लै लै थाप्छु धार
हे दिदै, शिरैमा लै लै थाप्छु धार ।
५. ख्रीष्टको मरण पापैको हरण (२),
पर्छु म लै लै ख्रीष्टको पाउ
हे दिदै, पर्छु म लै लै ख्रीष्टको पाउ ।
६. पिता र पुत्र, पवित्र आत्मा (२),
महिमित लै लै महिमित
हे दिदै, महिमित लै लै महिमित ।