yeshu perbhu seb serisetil sunaaunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 241 times.
Song added on : 6/20/2024
येशू प्रभु सब सृष्टिले सुनाउँछ
१. येशू प्रभु, सब सृष्टिले सुनाउँछ
उनको शक्तिले यो पृथ्वी बनाए’थ्यो
येशू प्रभु, यस जगत्ले देखाउँछ
घाम, तारा, जून बताउँछन् कि ख्रीष्ट हुन् प्रभु ।
को. येशू प्रभु (२), गाओ स्तुति गाओ हल्लेलूयाह
कि ख्रीष्ट हुन् प्रभु
२. येशू प्रभु भए पनि
स्वर्ग त्यागी मानिस भई मर्नआए श्रापित क्रूसमा
येशू प्रभु जीवनदाता भए पनि
पापदण्ड तिरी किने हाम्रो छुटकारा ।
३. येशू प्रभु उठी विजेता भए
हटिगयो अब हाम्रो पाप र मृत्यु
येशू प्रभुले आत्मालाई पठाए
बल-शक्तिले देखाउन कि ख्रीष्ट हुन् प्रभु ।