m gaaaunechu helleluyaah lyrics

Nepali Christian Song Lyrics

Rating: 5.00
Total Votes: 1.

This song has been viewed 258 times.
Song added on : 6/20/2024

म गाउँछु हल्लेलूयाह

१. म गाउँछु हल्लेलूयाह , मेरो शत्रुहरूको सामुन्ने
म गाउँछु हल्लेलूयाह , अविश्वासभन्दा चर्को स्वरले
म गाउँछु हल्लेलूयाह , मेरो हतियार प्रशंसा हो
म गाउँछु हल्लेलूयाह , मेरो निम्ति स्वर्ग लड्दछ
को. संकटको बीचमा म गाउनेछू
मेरो चर्को आवाजमा , प्रशंसाको गर्जन सुन्नेछस्‌
उदाउनेछ आशा खरानीबाट
राजा जीवीत छन्‌ मृत्यु हारेको छ
२. म गाउँछु हल्लेलूयाह , मेरो सबै अस्तित्वले
म गाउँछु हल्लेलूयाह , हेर्छु अन्धकार भागेको
म गाउँछु हल्लेलूयाह , सबै रहस्यको बीचमा
म गाउँछु हल्लेलूयाह , डर तेरो बन्धन नाश भयो
३. ( गाउँ ठुलो स्वरमा (गाउँ ठुलो स्वरमा) ) (४)
( गाउँ ठुलो स्वरमा (मेरो शत्रुको सामुन्ने)
गाउँ ठुलो स्वरमा (अविश्वासभन्दा चर्को स्वरले)
गाउँ ठुलो स्वरमा (मेरो हतियार प्रशंसा हो)
गाउँ ठुलो स्वरमा (मेरो निम्ति स्वर्ग लड्दछ) ) (२)
गाउँ ठुलो स्वरमा
Songs trending Today
Views
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
6
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
6
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
tepaaineko deyaa jivenbhendaa shereseth (2)
तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
5
yishu sebkaa perbhu hai perithevi kaa perbhu (4)
यीशु सबका प्रभु है पृथ्वी का प्रभु (४)
5
upesthit kherisetko chaayaamaa baanekirheko chu yhaan
उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
5
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
5
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
5
taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
4



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024328
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024334
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024355
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024302
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024370
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024413
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024241
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024326
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024240





An unhandled error has occurred. Reload 🗙