paanekai jenyaani paanekai murekh kenyaa teyaar bh perbhu bheten lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 170 times.
Song added on : 6/20/2024

पाँचै ज्ञानी पाँचै मूर्ख कन्या तयार भए प्रभु भेट्न

१. पाँचै ज्ञानी, पाँचै मूर्ख कन्या तयार भए, प्रभु भेट्न जानलाई ।
वस्त्र लाए झिलिमिली सिङ्गार-पटार पारे, प्रभु भेट्न जानलाई ।
२. हुरूरूरू राँको बाली हाँस्दै-खेल्दै पुगे, प्रभु भेट्न जानलाई ।
दुलहा आउनु ढिलो हुँदा, सबै उँघे, सुते, प्रभु भेट्न जानलाई ।
३. बिर्से मूर्ख कुमारीले फाल्तु तेलै लिनु, प्रभु भेट्न जानलाई ।
तेलै सक्यो, राँको निभो, थाले सबै माग्न, प्रभु भेट्न जानलाई ।
४. ज्ञानीहरू भन्न लागे, जाऊ छिट्टै किन्न, प्रभु भेट्न जानलाई ।
हतार लाउन, छिट्टै माग्न, दौड़ी-दौड़ी आउन, प्रभु भेट्न जानलाई ।
५. जब गए किन्न भनी जब आए दुलहा, प्रभु भेट्न जानलाई ।
ज्ञानी कुमारी राँको सच्याई जय जय गरे हल्ला, प्रभु भेट्न जानलाई ।
६. जब पुगे राजमहलमा ढोका-दैला सब बन्द, प्रभु भेट्न जानलाई ।
पहरा चौकी चारैपट्टि आउनु हुन्न कोही जन, प्रभु भेट्न जानलाई ।
७. मुर्ख कुमारी रूँदै भन्छन्‌ खोल-खोल ढोका, प्रभु भेट्न जानलाई ।
तेलै ल्यायौँ, राँको, ल्यायौँ भेटी, ल्यायौँ पोका, प्रभु भेट्न जानलाई ।
८. भित्रबाट सोध्दै भन्दछन्‌, को हौ, किन आयौ ? प्रभु भेट्न जानलाई ।
दुलहा आउँछन्‌ जान्दै थियौ, कहाँ हराइरह्यौ, प्रभु भेट्न जानलाई ।
९. यस्तै ख्रीष्टले भन्छन्‌, जाग भजी मेरो नाउँ, प्रभु भेट्न जानलाई ।
पश्चात्तापी हृदय बिन्ती सधैँ सुन्न पाऊँ, प्रभु भेट्न जानलाई ।
Songs trending Today
Views
heredaa heredai biti ga din saal mhinaa
हेर्दा हेर्दै बिति गए दिन साल महिना
6
tepaain perbhu seb perithevimaathi perbhu hunuhunech
तपाईं प्रभु सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ
4
kaar din ki jinedgai hai do din ki hai jevaani
चार दिन कि जिन्दगी है दो दिन कि है जवानी
4
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
4
aaj maa bhaaheru
आज मेरा भेडाहरु
4
men shudedh paarenlaai yeshukhaan gayau k kherisetko regatel
मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ख्रीष्टको रगतले
4
taarenhaar jenm gaothaimaa timero jivenko laagai
तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
4
saaraa aader saaraa mhimaa saaraa shekti tepaainelaai (2)
सारा आदर सारा महिमा सारा शक्ति तपाईंलाई (२)
4
mero herideyl tepaainelaai khokedch mero aanekhaal
मेरो हृदयले तपाईंलाई खोच्दछ मेरो आँखाले
4
lau uthaun yuvaa ho uthaun perkaashemaan bhi uthaun anedheyromaa
लौ उठौँ युवा हो उठौँ प्रकाशमान भई उठौँ अँध्यरोमा
4



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024383
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024421
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024407
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024353
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024442
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024474
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024415
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024297
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024393
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024298





An unhandled error has occurred. Reload 🗙