jeyjey yeshu (2) meriteyumaathi jey jeyjeykaar lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 105 times.
Song added on : 6/20/2024
जयजय येशू (२) मृत्युमाथि जय जयजयकार
को. जयजय येशू (२) मृत्युमाथि जय, जयजयकार
सृजनहार, पालनहार, तारणहार जयजय येशू (२)
१. दुःखीको दुःख हरनेवाला हृदयमा शान्ति दिनेवाला
जय सब भन, दुःख मेटियो, जयजयकार सृजनाहार ।
२. मनुष्य स्वरूप धारण गरी नीच गरीबलाई दिनुभो’ छुटकारा
जयजय त्राता, जय सुखदाता जयजयकार ।
३. मृत्यु बन्धन तोड़्नेवाला, सबै जीवन दिनेवाला
रोगी अशान्तिको एक आधार जयजयकार ।
४. जयजयकार गरौँ सबै प्यार नर-नारी एकसँग पुकार
नारा लगाऊ जयजयकार, जयजयकार ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |