shubhekaamenaa (3) dulhaa r dulhi duvailaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 31 times.
Song added on : 6/20/2024
शुभकामना (३) दुलहा र दुलही दुवैलाई
को. शुभकामना (३) दुलहा र दुलही दुवैलाई (हाम्रो छ शुभकामना) (२)
शुभकामना (३) दुलहा र दुलही दुवैलाई ।
१. एकलै रहन मानिस हुँदैन भनी प्रभुले सोचेका
नर र नारी कति सुहाउँदो गरी उनैले सृजेका
आजका जोडी यी दुइलाई राख्छौँ तपाईंको हातमा
अर्पन्छौ हामी भेट्नुहोस् प्रभु पवित्र नजरमा
२. दुःख र सुख जे जस्तो हुनेछ नछुट्दा शरीरमा
घमण्ड र इर्ष्या कहिल्यै नहोस् यो नयाँ परिवारमा
आशिष्को झरी होस् सधैँभरि दुवैको जीवनमा
पवित्र जीवन जिउन सकूँन् प्रभुको अधिनमा

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |