saanejh hunedaa surey asetaaunedaa biraami aa perbhukhaan lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 292 times.
Song added on : 6/20/2024

साँझ हुँदा सूर्य अस्ताउँदा बिरामी आए प्रभुकहाँ

१. साँझ हुँदा, सूर्य अस्ताउँदा बिरामी आए प्रभुकहाँ
ती आए कस्ता दुखेका, भई निको ती भए बिदा ।
२. हे प्रभु, फेरि साँझ भयो र आयौँ हामी दुःखित भई
तपाईंको रूप अप्रकट, तै हुनुहुन्छ यहाँ तपाईं ।
३. गराउनोस्‌ हाम्रो दुःख बिसेक, छन्‌ कति रोगी र उदास
कतिको प्रेम भएन ठीक अघिको प्रेम भइगयो नाश ।
४. सांसारिक सोच कतिको रोग छ, कतिको पाप द्विविधा
छन्‌ यस्ता कतिका कुभोग, असाध्ये छन्‌ तपाईंविना ।
५. संसार छ रित्तो कतिले चाल पाए, तै त्याग्दैनन्‌ त्यो
मीतदेखि कतिलाई अन्याय, तै छैन खोज तपाईं मीतको ।
६. अँ छैन कसैलाई पूर्ण चैन, कोही छैन जो छ ठीक निष्पाप
र सेवा गर्न खोज्ने जन झन्‌ पापको ख्यालले छ विलाप ।
७. तपाईं ख्रीष्ट मान्छे पनि भई परीक्षा दुःखमा पर्नुभयो
सब हेर्नुहुन्छ मनमा नि चोट पनि लाजले लुकेको ।
८. ख्रीष्ट अघिजस्तो शक्तिमान्‌ सकल तपाईंका सब अह्राऊ
यस साँझको घड़ी हे ईश्वर, हरेकलाई पार्नुहोस्‌ निको ।
Songs trending Today
Views
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
7
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
gahiro peremele, perem gareyo melaai
गहिरो प्रेमले, प्रेम गर्यो मलाई
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
6
taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
5
mhimaa deoo aader unailaai uni raajaaherukaa raajaa
महिमा देऊ आदर उनैलाई उनी राजाहरूका राजा
5
belidaan mero jiven keruseko peyaaro yeshulaai
बलिदान मेरो जीवन क्रूसको प्यारो येशूलाई
5
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
5



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024329
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024335
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024356
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024303
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024371
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024414
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024242
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024327
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024241





An unhandled error has occurred. Reload 🗙