belidaan mero jiven keruseko peyaaro yeshulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 127 times.
Song added on : 6/20/2024
बलिदान मेरो जीवन क्रूसको प्यारो येशूलाई
को. बलिदान मेरो जीवन क्रूसको प्यारो येशूलाई
धन्यवाद र प्रेमको किशेली पाप पखाल्ने येशूलाई
१. जब जब ठोकर खाँदा यहाँ प्रार्थनामा आँशु बहाउँछु
वेदना, दर्द र निराशहरू क्रूसको सामु पोखाउँछु
२. शान्तिको खोजमा मैले यहाँ लामो सुस्केरा छाड़ी सके
अन्तमा क्रूसको फेदीमा आई आनन्दको निन्दा सुताई दिए

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |