heredaa heredai biti ga din saal mhinaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 169 times.
Song added on : 6/20/2024
हेर्दा हेर्दै बिति गए दिन साल महिना
को. हेर्दा हेर्दै बिति गए दिन साल महिना
अन्तिम समय आइपुगेको थाहा छ कि छैन (२)
आउनेवाला राजा प्रभु ख्रीष्टको जय,
(जय जयहोस् सदा) (२) (अन्तिम समय हो यो) (२)
१. अल्मलाउने थोकहरू धेरै धेरै छन् (२),
लोभ्याउने थोकहरू धेरै धेरै छन् (२)
यसैले विनाशमा एक दिन पुर्याउनेछ (२)
छोड़िदेऊ त्यागीदेऊ विन्ति तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
२. घटनाहरूले भनिरहेछ (२), वचनले पनि भनिरहेछ (२)
विनाश नजिक छ अन्त नजीक छ (२)
फर्की आऊ प्रभुकहाँ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
३. आउनेवाला राजा हुँदैछन् तयार (२)
आत्मालाई इनाम दिनलाई तयार (२)
विश्वास नगर्नेलाई दण्ड छ तयार (२)
विश्वास प्रभुमा लेऊ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
अन्तिम समय आइपुगेको थाहा छ कि छैन (२)
आउनेवाला राजा प्रभु ख्रीष्टको जय,
(जय जयहोस् सदा) (२) (अन्तिम समय हो यो) (२)
१. अल्मलाउने थोकहरू धेरै धेरै छन् (२),
लोभ्याउने थोकहरू धेरै धेरै छन् (२)
यसैले विनाशमा एक दिन पुर्याउनेछ (२)
छोड़िदेऊ त्यागीदेऊ विन्ति तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
२. घटनाहरूले भनिरहेछ (२), वचनले पनि भनिरहेछ (२)
विनाश नजिक छ अन्त नजीक छ (२)
फर्की आऊ प्रभुकहाँ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
३. आउनेवाला राजा हुँदैछन् तयार (२)
आत्मालाई इनाम दिनलाई तयार (२)
विश्वास नगर्नेलाई दण्ड छ तयार (२)
विश्वास प्रभुमा लेऊ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)