h raajaa yeshu timil haamero aatemaalaai jilaayau lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 98 times.
Song added on : 6/20/2024
हे राजा येशू तिमीले हाम्रो आत्मालाई जिलायौ
को. हे राजा येशू, तिमीले हाम्रो आत्मालाई जिलायौ
पापको जरो संसारको बन्धन निष्फल तुल्यायौ
गर्जने सिंहको तर्साउने बोली चुपचाप गरायौ
१. थुमाका कैदी मानवजाति निर्बन्ध तुल्यायौ (२)
रगतको मोल तिरी, कलवरी क्रूसैमा, ख्रीष्टको प्रेमले ।
२. मिश्र नै देशको फारोको शासन चकनाचूर भैगयो
प्रतिज्ञा मुलुक कनानमा आज जय-ध्वनि सुनियो (२)
३. काड़ाको मुकुट हाम्रो शिरमा श्रीपेच भैगयो ।