taarenhaar jenm gaothaimaa timero jivenko laagai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 187 times.
Song added on : 6/20/2024
तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
को. तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
आउनुभो’ संसारैमा फेरि आज जन्मे रातैमा
आयौँ हामी हजूरकै अघि यो सन्देश भनिदिनलाई
१. पैयुँ फुल्यो हाँगैभरि, डाँड़ाहरू ढाकिए लालुपातेको लालीले (२)
(कता-कता) (२) जाडो लाग्यो बडादिनको चिसो हावाले फेरि आज ।
२. तारा चम्के रातैभरि, सन्देश यो भनिदिए स्वर्गदूतले (२)
(नडराऊ है) (२)
बेथलेहेममा मुक्तिदाता जन्मिएका छन् फेरि आज ।