yeshu mero jivenmaa aayau (4) yo jivenko shaaraa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 64 times.
Song added on : 6/20/2024
येशू मेरो जीवनमा आयौ (४) यो जीवनको सहारा
येशू मेरो जीवनमा आयौ (४) यो जीवनको सहारा भयौ
यसैले (३) म गाउँछु तपाईको यो गीत
१. स्वर्ग छोडी आउनुभो यो पापी संसारमा
जीवनको ज्योति चम्काउनुभो यो मानव जातिमा (२)
आरधना तपाईलाई गर्दछु प्रशंसा तपाईको गर्दछु
तसैले (३) म गाउँछु तपाईको यो गीत
२. सारा जतिका मानिसलाई बोलाउनुभो त्यो राज्यमा
बाटो सत्य र जीवन रहेछ प्रभु तपाईमा (२)
कत्ति महान छ त्यो प्रेम असिम आन्नदले भरेको