khushiko khebr chernelaai aaunubho perbhu yeshu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 57 times.
Song added on : 6/20/2024
खुशीको खबर छर्नलाई आउनुभो प्रभु येशू
को. (खुशीको खबर छर्नलाई आउनुभो प्रभु येशू संसारमा) (२)
(सुन है साथी भाइ येशूको मिठो वचन) (२)
१. अन्धकार जीवन सधैं नै दुःखमा आँसुले भरेको
अन्धकार जीवन सधैं नै पिडामा कष्टले जलेको
स्वर्गको सुखलाई त्यागेर आउनुभो नयाँ जीवन दिनलाई
स्वर्गको सुखलाई त्यागेर आउनुभो हृदयको चोट मेट्नलाई
२. परमप्रभुको ज्ञानहरू असल छन् हृदयलाई शान्ति दिने
परमप्रभुको आशिष् अपार छन् जीवनलाई खुशी दिने
सृष्टिकर्ताको आज्ञा ऊ बोल्छन् आँखालाई प्रकाश दिने
सृष्टिकर्ताको आज्ञा ऊ बोल्छन् पापीलाई माफी दिने ।