yeshu timi maaterai melaai jaanen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 118 times.
Song added on : 6/20/2024
येशु तिमि मात्रै मलाई जान्ने
(येशु तिमि मात्रै मलाई जान्ने
येशु तिमि मात्रै मलाई बुझने
येशु तिमि मात्रै मलाई उद्दार दिने
येशु तिमि मात्रै मेरो पाप मेटाउने) (२)
प्रभुजान्दछु मा मेरो कमजोरीहरु
ल्याउछु मा मेरो अधर्म, तपाईको
चरणमा आज पर्छु लिनुहोस मलाई
मेरो हृदयमा रहेको कुविचार
मेरो हृदयमा रहेको लालच
मेरो हृदयमा रहेको घमण्ड सभै
आज हटाई अनि शुद्ध गर्नुहोस
प्रभु जान्दछु मा मेरो कमजोरीहरु
ल्याउछु म मेरो अधर्म तपाईको
चरणमा आज पर्छु लिनुहोस मलाई
(शुद्ध गर्नुहोस येश , पबित्र गर्नुहोस येशु) (२)
प्रभु जान्दछु मा मेरो कमजोरीहरु
ल्याउछु म मेरो अधर्म तपाईको
चरणमा आज पर्छु लिनुहोस मलाई
येशु तिमि मात्रै मलाई बुझने
येशु तिमि मात्रै मलाई उद्दार दिने
येशु तिमि मात्रै मेरो पाप मेटाउने) (२)
प्रभुजान्दछु मा मेरो कमजोरीहरु
ल्याउछु मा मेरो अधर्म, तपाईको
चरणमा आज पर्छु लिनुहोस मलाई
मेरो हृदयमा रहेको कुविचार
मेरो हृदयमा रहेको लालच
मेरो हृदयमा रहेको घमण्ड सभै
आज हटाई अनि शुद्ध गर्नुहोस
प्रभु जान्दछु मा मेरो कमजोरीहरु
ल्याउछु म मेरो अधर्म तपाईको
चरणमा आज पर्छु लिनुहोस मलाई
(शुद्ध गर्नुहोस येश , पबित्र गर्नुहोस येशु) (२)
प्रभु जान्दछु मा मेरो कमजोरीहरु
ल्याउछु म मेरो अधर्म तपाईको
चरणमा आज पर्छु लिनुहोस मलाई