lau uthaun yuvaa ho uthaun perkaashemaan bhi uthaun anedheyromaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
लौ उठौँ युवा हो उठौँ प्रकाशमान भई उठौँ अँध्यरोमा
को. लौ उठौँ, युवा हो, उठौँ, प्रकाशमान भई उठौँ
अँध्यरोमा हिँड्नेलाई जीवनको बाटोमा डोर्याऊँ
लौ उठौँ, युवा हो, उठौँ, प्रकाशमान भई उठौँ
१. (काटीएको चङ्गाझैँ लक्षविहीन उड्नेलाई
भविष्य बन्धक राखी कुलतमा रम्नेलाई) (२)
लौ उठौँ, युवा हो, उठौँ, जागृतिको ज्वाला लिई
जीवनको अर्थ के हो, स्वादिलो नुन बनी बुझाऔँ ।
२. (येशू हुन् हाम्रो उचाइ, येशू नै गन्तव्य पनि
उनी नै हाम्रो वर्तमान, भविष्य पनि उनै) (२)
लौ उठौँ, युवा हो, उठौँ, सगरमाथा भई उठौँ,
येशूलाई महिमा दिन लौ हामी एक भई जुटौँ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |