mhimaa deoo aader unailaai uni raajaaherukaa raajaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 179 times.
Song added on : 6/20/2024
महिमा देऊ आदर उनैलाई उनी राजाहरूका राजा
महिमा देऊ, आदर उनैलाई, उनी राजाहरूका राजा हुन्
स्वर उचाल, चर्को स्तुतिमा, येशू परमेश्वरका पुत्रलाई (२)
स्वर उचाल, चर्को स्तुतिमा, येशू परमेश्वरका पुत्रलाई (२)