m yeshuko sevek hunechu aafailaai m unelaai dinechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 181 times.
Song added on : 6/20/2024
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
१. म येशूको सेवक हुन्छु, आफैलाई म उनलाई दिन्छु
उनको हुकूम सबै मान्छु, म येशूको हुँ ।
को. मेरोलागि आए, मेरो लागि जिए
मेरोलागि दुःख उठाए, मेरोलागि मरे
मेरोलागि गाड़िएथे, मेरोलागि बौरी उठे
मेरोलागि स्वर्गमा गए, येशू मेरा हुन्
२. पाप मबाट भयो धेरै, यसको लागि येशू मरे
उनको जुवा मैले लिएँ, म येशूको हुँ ।
३. मैले अपराध बारम्बार गरेँ, येशूलाई दुःखित धेर पारेँ
मेरो बोझ उनैले लिए म येशूको हुँ ।
४. मैले विश्वास उनमा राखेँ अनि उद्धार मैले पाएँ
उनको झण्डीमुनि आएँ, म येशूको हुँ ।
उनको हुकूम सबै मान्छु, म येशूको हुँ ।
को. मेरोलागि आए, मेरो लागि जिए
मेरोलागि दुःख उठाए, मेरोलागि मरे
मेरोलागि गाड़िएथे, मेरोलागि बौरी उठे
मेरोलागि स्वर्गमा गए, येशू मेरा हुन्
२. पाप मबाट भयो धेरै, यसको लागि येशू मरे
उनको जुवा मैले लिएँ, म येशूको हुँ ।
३. मैले अपराध बारम्बार गरेँ, येशूलाई दुःखित धेर पारेँ
मेरो बोझ उनैले लिए म येशूको हुँ ।
४. मैले विश्वास उनमा राखेँ अनि उद्धार मैले पाएँ
उनको झण्डीमुनि आएँ, म येशूको हुँ ।