taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 204 times.
Song added on : 6/20/2024
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
को. टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
तन होइन आत्मा बचाउ मन भरिका यी भ्रम हटाऊ (२)
१. माटोको तन यो माटोमै मिल्छ यहाँ रोपेको आत्मा स्वर्गमा पुग्छ (२)
(भाँचिएको विश्वासलाई जोडी हेर जिउनलाई लायक हुन्छ) (२)
२. उकाली ओराली यात्रामा हुन्छ चढ़्दै जाऔँ उकालो कलवरी पुग्छ (२)
(हराएको जीवनलाई खोजी हेर अनन्त हात लाग्छ) (२)