m aaer dhokaamaa dhekdhekaairhechu m aaer timilaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 102 times.
Song added on : 6/20/2024
म आएर ढोकामा ढकढकाइरहेछु म आएर तिमीलाई
को. म आएर ढोकामा ढकढकाइरहेछु, म आएर तिमीलाई बोलाइरहेछु (२)
म हुँ येशू भित्र आउन चाहन्छु, म हुँ येशू ढोका खोलेको चाहन्छु ।
(तिमीसँग बसी तिम्रो नजीक रही भोज खान म चाहन्छु) (२)
१. आउ बसेर हामी छलफल गरौँ
तिम्रो मेरो सम्बन्धलाई अझ गहिरो गराऔँ
आउ बसेर हामी सङ्गति गरौँ
तिम्रो मेरो सम्बन्धलाई अझ स्थिर बनाऔँ
म हुँ येशू तिमीलाई प्रेम गर्छु
म हुँ येशू ढोका खोलेको चाहन्छु
(तिमीसँग बसी तिम्रो नजीक आई भोज खान म चाहन्छु) (२)
२. कति हुन्छौ व्यस्ततामा मेरो स्वरलाई सुन
व्यस्ततामा रहँदा रहँदै मलाई नभूल (२)
म हुँ येशू पहिलो प्रेम चाहन्छु (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |