milen pechiko vichod jestai, jiven yhaan asetaaunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 97 times.
Song added on : 6/20/2024
मिलन पछिको विछोड जस्तै, जीवन यहाँ अस्ताउँछ
मिलन पछिको विछोड जस्तै, जीवन यहाँ अस्ताउँछ
(समयको यस्तै हुरी बतासले, कसलाई कहाँ कहाँ पुर्याउँछ) (२)
मिलन पछिको...
(कसरी भनौ पापी संसारमा, हाम्रो मिलन सम्भव छ भनेर) (२)
सोच्नै गाह्रो लाग्छ मलाई, हाम्रो मिलन असम्भव भनेर
तर निश्चय एक दिन त
भेट्ने छौ बादल पारीको उहाँको देशमा
मिलन पछि...
(शरीरमा छुटेर गएपनि, आत्मामा हामी छुट्ने छौनौं) (२)
संसरमा रोदन भए पनि, स्वर्गमा हामी रुने छैन
तर निश्चय एक दिन त भेट्ने छौ
बादलपारीको उहाँको देशमा
मिलन पछि...
समयको...

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |