aaraadhenaa garechu mero jivenbheri (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 94 times.
Song added on : 6/20/2024
आराधना गर्छु मेरो जीवनभरि (२)
आराधना गर्छु मेरो जीवनभरि (२)
हात उचाल्दै तपाईंको स्तुति गाउँछु (२)
तपाईंको नाउँ धन्यको भन्दछु
हृदय प्राणसमेतले म गाउँदछु
येशू, आराधना गर्छु (३)
मेरा ईश्वर र मेरो राजा ।
हात उचाल्दै तपाईंको स्तुति गाउँछु (२)
तपाईंको नाउँ धन्यको भन्दछु
हृदय प्राणसमेतले म गाउँदछु
येशू, आराधना गर्छु (३)
मेरा ईश्वर र मेरो राजा ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |