timi binaa mero jinedgai rukhekho rukhekho ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 187 times.
Song added on : 6/20/2024
तिमी बिना मेरो जिन्दगी रुख्खो रुख्खो छ
१. तिमी बिना मेरो जिन्दगी रुख्खो रुख्खो छ
प्रभु मलाई सधैँ नै तिम्रो अंगालोमा बाध्नुहोस्
तिमी नै मेरो सहारा हौ तिमी बिना यो जिवन
व्यर्थै व्यर्थै व्यर्थै छ (२)
(तिमी तिमी) (२) यो जिकन व्यर्थै व्यर्थै छ

२. तिम्रो त्यो सुन्दर मुहारलाई सधैँ र्हेन पाऊ
यो हृदयको ढुक्ढुकीमा तिम्रो नाउँ गुन्जियोस्
(तिमी नै मेरो हृदयको राजा तिमी बिना यो जिवन
व्यर्थै व्यर्थै व्यर्थै छ) (२)
(तिमी बिना) (२) यो जिवन, व्यर्थै व्यर्थै छ