ek kedm aghi desh kedm pechi sern vishevaasi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 45 times.
Song added on : 6/20/2024
एक कदम अघि दश कदम पछि सर्ने विश्वासी
एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है
घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी ।
एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै ।
विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है
फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।