sun kaanedi mesit chain ter j ch m tenlaai dinechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 42 times.
Song added on : 6/20/2024
सुन चाँदी मसित छैन तर जे छ म तँलाई दिन्छु
सुन, चाँदी मसित छैन, तर जे छ म तँलाई दिन्छु
नासरतको येशू ख्रीष्टको नाउँमा हिँड्डुल गर्
हिँडदै उफ्रँदै स्तुति गर्दै (२)
नासरतको येशू ख्रीष्टको नाउँमा हिँड्डुल गर् ।
नासरतको येशू ख्रीष्टको नाउँमा हिँड्डुल गर्
हिँडदै उफ्रँदै स्तुति गर्दै (२)
नासरतको येशू ख्रीष्टको नाउँमा हिँड्डुल गर् ।