hos dhenyebaad hosh mhimaa mhimit kheriset raajaalaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 243 times.
Song added on : 6/20/2024
होस धन्यबाद होश महिमा महिमित ख्रीष्ट राजालाई
होस धन्यबाद होश महिमा महिमित ख्रीष्ट राजालाई
अति नम्र भई आउनुभो आफ्नो सृष्टिमा (२)
१. रमाउँछन् सारा सृष्टि नै पाएर सृष्टिकर्तालाई (२)
हामी रमाउँछौं पाएर मुक्तिदातालाई (२)
२. छैन हामीमा चढाउन केहि सुन धुप र मुर्र
जस्ता दामि भेट (२)
छ केवल सानो हाम्रो यो हृदय मात्र (२)