h maa shaaneti khojen saathiheru nefaal timero lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 34 times.
Song added on : 6/20/2024
हे मेरा शान्ति खोज्ने साथीहरू नफाल तिम्रो
को. हे मेरा शान्ति खोज्ने साथीहरू नफाल तिम्रो जीवनलाई (२)
फर्कि हेर त्यो डाँड़ालाई (२) इतिहास बनिएको छ ...
१. रगतको खोला बगेथ्यो आकाशमा अन्धकार छाएथ्यो (२)
धर्ती आफै फाटिएथ्यो (२) धिक्कारदै मानव खोसिरहेथ्यो ।
२. आऊ आज हे मेरा साथीहरू शान्ति लेऊ सदामाई (२)
समर्पण गर आफैलाई (२) मुक्ति लेऊ आज अनन्तलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |