tepaain mero beliyo dherheraa tepaain mero luken thaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
तपाईं मेरो बलियो धरहरा तपाईं मेरो लुक्ने ठाउँ
तपाईं मेरो बलियो धरहरा
तपाईं मेरो लुक्ने ठाउँ
तपाईंमा नै रहेर म
माथि-माथि उठ्ने छु
सत्य बाटोमा म हिँड़ने छु
शुद्ध हृदय लिएर म
उनको पाइला पछ्याउने छु ।
तपाईं मेरो लुक्ने ठाउँ
तपाईंमा नै रहेर म
माथि-माथि उठ्ने छु
सत्य बाटोमा म हिँड़ने छु
शुद्ध हृदय लिएर म
उनको पाइला पछ्याउने छु ।