jhejhelko ch aaj teyo keruseko perbhu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
झझल्को छ आज त्यो क्रूसको प्रभु
को. झझल्को छ आज त्यो क्रूसको प्रभु येशूले दुःख सहेको
१. शरीरबाट रगत बग्यो उनिए भाला कोखामा
निर्दोष थिए मेरा प्रभुजी झुण्डाए उनलाई त्यो श्रापित क्रूसैमा
२. निन्दा र गिल्ला सहँदै थुकाई र कुटाई खाँदै
क्रूसैमा बग्यो रगतको धारा बलिदान भए पापीलाई बचाउनलाई
१. शरीरबाट रगत बग्यो उनिए भाला कोखामा
निर्दोष थिए मेरा प्रभुजी झुण्डाए उनलाई त्यो श्रापित क्रूसैमा
२. निन्दा र गिल्ला सहँदै थुकाई र कुटाई खाँदै
क्रूसैमा बग्यो रगतको धारा बलिदान भए पापीलाई बचाउनलाई
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |