melaai gaaaun men laagayo sunaaun men laagayo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 306 times.
Song added on : 6/20/2024
मलाई गाउन मन लाग्यो सुनाउन मन लाग्यो
मलाई गाउन मन लाग्यो सुनाउन मन लाग्यो
जीवनको कथा (भन्न मन लाग्यो) (३)
१. स्वर्ग छोडि धर्तीमा आए एक इश्वर
मानव बनि आफैलाई देखाउनुभयो (२)
अनौठो कथा छ यो (२) कत्ति गाह्रे (बुझनलाई) (२)
२. कुनै पाप थिएन उनमा न त कुनै दोष
मर्नु पर्यो पापी मर्नु पर्ने क्रूसैमा
साटोमा तिम्रो र मेरो (२) हामीलाई (जीवन दिन) (२)
जीवनको कथा (भन्न मन लाग्यो) (३)
१. स्वर्ग छोडि धर्तीमा आए एक इश्वर
मानव बनि आफैलाई देखाउनुभयो (२)
अनौठो कथा छ यो (२) कत्ति गाह्रे (बुझनलाई) (२)
२. कुनै पाप थिएन उनमा न त कुनै दोष
मर्नु पर्यो पापी मर्नु पर्ने क्रूसैमा
साटोमा तिम्रो र मेरो (२) हामीलाई (जीवन दिन) (२)