phaad paakhaa keti remaailo ho... ho... lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 155 times.
Song added on : 6/20/2024
पहाड़ पाखा कति रमाईलो हो... हो...
को. पहाड़ पाखा कति रमाईलो हो... हो...
हरियो पातले ढाकेको (२)
हामी पनि सजाउन जीवन हो... हो...
पवित्र बाइबल पढ़ेर (२)
१. त्यागन पापलाई आजको दिन,
आफूलाई सम्भाल प्रभुलाई सम्झ (गर्छन् उद्धार) (२)
२. येशू राजाले जीवन दिए कलवरी क्रूसमा
हाम्रो निम्ति लहु बहाए (त्यो पट भूमिमा) (२)
हरियो पातले ढाकेको (२)
हामी पनि सजाउन जीवन हो... हो...
पवित्र बाइबल पढ़ेर (२)
१. त्यागन पापलाई आजको दिन,
आफूलाई सम्भाल प्रभुलाई सम्झ (गर्छन् उद्धार) (२)
२. येशू राजाले जीवन दिए कलवरी क्रूसमा
हाम्रो निम्ति लहु बहाए (त्यो पट भूमिमा) (२)