jinedgaiko paanaamaa sejaaunechu yeshulaai (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 124 times.
Song added on : 6/20/2024
जिन्दगीको पानामा सजाउँछु येशूलाई (२)
जिन्दगीको पानामा सजाउँछु येशूलाई (२)
उनी विना बाँच्न सक्दिन येशू विना बाँच्न सक्दिन (२)
१. मेरो यो जीवन आत्मा प्राणले उनीलाई नै खोज्छ
मुटुको धडकनहरुमा उनी सँधै नै सजिन्छन् (२)
सदा सर्वदा उनको महिमा प्रशंसा आरधना उनको नाउँको

२. उनले दिएको यो प्रेम अजम्वरी सम्म रहन्छ
पापी दुनियाँलाई बचाउन उनले दिएको त्यो बलिदान (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |