semjher kherisetko peyaarelaai jevaani timero kherisetlaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 369 times.
Song added on : 6/20/2024
सम्झेर ख्रीष्टको प्यारलाई जवानी तिम्रो ख्रीष्टलाई
को. सम्झेर ख्रीष्टको प्यारलाई जवानी तिम्रो ख्रीष्टलाई देऊ
बेहोशी तिम्रो जीवनलाई सम्हाली आज ख्रीष्टलाई देऊ ।
१. अहिलेसम्म बाँच्नेछु ख्रीष्टको गीत गाउँनेछु
त्यो पारी शहर गाउँ बजार येशूको सन्देश सुनाउँछु । (२)
२. येशूको आगमन आई सक्यो सोचेको छौ तिमीले
येशूसँग जान्छौं भने आत्मा तयार बनाऊ है । (२)