mero dhenyebaadeko yogay mero pershensaako yogay lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 32 times.
Song added on : 6/20/2024
मेरो धन्यबादको योग्य मेरो प्रशंसाको योग्य
१. (मेरो धन्यबादको योग्य
मेरो प्रशंसाको योग्य) (२)
मेरो आरधनाको योग्य
प्रभु येशूलाई
(ढंडवत अनि ढोश) (३)
२. (मेरो बाँच्नुको अर्थ
मेरो जिवनको लक्षय) (२)
शबै महिमाको श्रेय
प्रभु येशूलाई
(ढंडवत अनि ढोश) (३)
३. (मेरो आनंन्दको स्रोत
मेरो शान्तिको स्रोत) (२)
मेरो माया प्रेम अनंन्त
प्रभु येशूलाई
(ढंडवत अनि ढोश) (३)
मेरो प्रशंसाको योग्य) (२)
मेरो आरधनाको योग्य
प्रभु येशूलाई
(ढंडवत अनि ढोश) (३)
२. (मेरो बाँच्नुको अर्थ
मेरो जिवनको लक्षय) (२)
शबै महिमाको श्रेय
प्रभु येशूलाई
(ढंडवत अनि ढोश) (३)
३. (मेरो आनंन्दको स्रोत
मेरो शान्तिको स्रोत) (२)
मेरो माया प्रेम अनंन्त
प्रभु येशूलाई
(ढंडवत अनि ढोश) (३)