upesthit kherisetko chaayaamaa baanekirheko chu yhaan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 114 times.
Song added on : 6/20/2024
उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
को. उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
उनैको अद्भूत मायामा हाँसिरहेको छु यहाँ
उनैको कोमल कृपामा गाइरहेको छु यहाँ
१. जीवनमा एक दिन रात पर्छ यहाँ, मस्त निदाउँछु
कलवरीपारि सुन्दर बिहान मानिस ब्युँझन्छ
मनोहर भागमा स्वर्गीय राजमा जयवन्तको गीत गाउँछु
येशूको मुहार आफ्नै अघि देखेर रमाउँछु ।
२. हीराले जड़ी तयार गरी राखेको शहरमा
मणि जड़ेका शहरका ढोका बाटा छन् सुनौला
हिँड़्नेछु सदा येशूको साथमा सन्तगण लहरमा
हात-हातमा येशूको साथ बस्नेछु सर्वदा ।
३. संसारको दुःख केही पनि होइन, स्वर्गको सुखमा
सतावट पनि केही पनि होइन, स्वर्गको महिमामा
सम्मान र मुकुट मिल्नेछन् मलाई त्यो पूर्ण मिलनमा
बिहानका तारा, ख्रीष्ट मेरा प्यारा, पूज्नेछु सर्वदा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |