mero yeshulaai dhenyevaad dinechu mero perbhulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 251 times.
Song added on : 6/20/2024
मेरो येशूलाई धन्यवाद दिन्छु मेरो प्रभुलाई
मेरो येशूलाई धन्यवाद दिन्छु
मेरो प्रभुलाई धन्यवाद भन्छु (२)
तपाईं महान परमेश्वर
तपाईं जिउँदो परमेश्वर
तपाईं उच्चमा बिराजमान हुने परमेश्वर
बचाउनुहोस् मेरो जीवनलाई
चम्काउनुहोस् ज्योति मेरो जीवनमा (२)
मेरो प्रभुलाई धन्यवाद भन्छु (२)
तपाईं महान परमेश्वर
तपाईं जिउँदो परमेश्वर
तपाईं उच्चमा बिराजमान हुने परमेश्वर
बचाउनुहोस् मेरो जीवनलाई
चम्काउनुहोस् ज्योति मेरो जीवनमा (२)