perem gar nisekpet deyaa gar nisekpet lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 49 times.
Song added on : 6/20/2024

प्रेम गर निष्कपट दया गर निष्कपट

को. प्रेम गर निष्कपट, दया गर निष्कपट
आफ्नो पापलाई त्यागेर प्रभु येशूमा
१. जुन कुरा छ पाप र शैतानले भरेको
त्यही कुरा छ मन नपर्ने पिता परमेश्वरको
घृणा गर त्यो कुरालाई सधैँ तिम्रो ठाउँमा
परै राख त्यो कुरालाई परमेश्वरको छेउमा ।
२. जुन कुरा छ राम्रो सधैँ परमेश्वरको छेउमा
त्यही कुरा हो गर्नुपर्ने परमेश्वरको नाउँमा
दाज्यू-भाइमा बराबर माया-प्रेम गर
कदर गर्ने भावना सधैँ आफ्नो मनमा भर ।
३. कोशिश गर सबै काममा अल्छे नबनेर
प्रभु सेवा गर्दै बस जोशिलो बनेर
स्थिर बस संकष्टमा आशामा आनन्द गर
धीरजी बनी सबै काममा, प्रार्थना अटुट गर ।
४. मदत गर सभा-घरमा पवित्र जनहरूलाई
धन्य भन सर्धै तिम्रो खेदो गर्ने जनलाई
प्रभु भन्छन्‌, “बदला लिने काम सबै मेरो हो”
तर तिम्रो भोको शत्रुलाई तिमीले खुवाउने होऊ ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024366
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024390
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024388
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024337
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024418
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024451
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024394
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024278
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024375
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024279





An unhandled error has occurred. Reload 🗙