sevaagat garechaun perbhu tepaainelaai (2) tepaaineko mhaan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 95 times.
Song added on : 6/20/2024
स्वागत गर्छौं प्रभु तपाईंलाई (२) तपाईंको महान
स्वागत गर्छौं प्रभु तपाईलाई (२)
तपाईको महान उपस्थितीलाई (२)
स्वागत गर्छौं स्वागत गर्छौं
१. सक्दैनौ हामी केहि पनि गर्न तपाईको अनुग्रह सहारा विना (२)
गर्छौं प्रभु हामी महिमा तपाईको होस् इच्छा पुर्ण (२)
२. जयजयकार मनाउँछौं ज्योति चम्काउँछौं
तपाईको अनमोल प्रेमलाई सम्झन्छौं (२)
आशीषित बनेर यहाँ सत्यता देखाउँछौं यहाँ (२)