yedi mero aafenai naaun dieko mero perjaal nemr bher lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 88 times.
Song added on : 6/20/2024
यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले नम्र भएर
यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले नम्र भएर प्रार्थना गर्छ,
मेरो मुहार खोजी आफ्नो दुष्ट मार्गहरूबाट फर्कन्छ,
तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, तिनीहरूको पाप क्षमा गर्नेछु
तिनीहरूको देशलाई म फेरि अघिजस्तै स्वस्थ पार्नेछु
को. माग त तिमीले पाउनेछौ, खोज त तिमीले भेटाउनेछौ
घचघचाऊ ढोका उघारिनेछ (२)
फसलको प्रभुलाई प्रार्थना गर, उहाँको फसलमा खेतालाहरू पठाऊन्
रुँदै छर्नेहरूले आनन्दले कटनी गर्नेछन्, रुँदै बिरुवा रोप्नेले
आफ्नो बिटा बोकेर आनन्दसँग घर फर्कनेछ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |