arepn garedchaun yo bhevnelaai perbhu ishevrelaai teraanekretaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 110 times.
Song added on : 6/20/2024
अर्पण गर्दछौँ यो भवनलाई प्रभु ईश्वरलाई त्राणकर्ता
१. अर्पण गर्दछौँ यो भवनलाई प्रभु ईश्वरलाई, त्राणकर्ता येशूलाई
आराधना स्तुति बिन्ती र पुकार, गर्छौं यहाँ अब अन्तरध्यान ।
को. सुनिदिनोस् पुकार यो हाम्रो, प्रभु, लिनुहोस् भवन यो (२)
२. भोका-प्यास हृदय, स्वर्गीय भोजनको बन्धन डोरी पापैको
चरण यहाँ तपाईंको उपदेशक तपाईंको दासद्वारा दिनुहोस् भोजन आत्माको ।
३. भजनादि स्तुति, अर्जबिन्ती यहाँ चढ़ाइन्छन् जब तपाईंकहाँ सुनिदिनोस् ख्रीष्ट येशूमा,
विनय उत्तर पाओस् मन शान्ति रहोस्, येशू नाउँ सदा महिमित होस् ।
४. प्रतिरुप हो यो मन मन्दिरको कारीगरी यो मानिएको प्रभु, निर्जीव भवन यो,
तै मर्जी होओस्, प्रभु, आई बसी सुनौँला मधुरवाणी तपाईंको ।
५. नित्य-नित्य बलोस् चम्की नै रहोस् प्रकाशित होओस् येशू, सद्भावना यो छ जहाँ
भरपूर जीवन तयारी सदा पार्नुहोस्, आउँछ जो यहाँ सदा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |