aaoo sebai vishevaasi aanend garedai aaoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 125 times.
Song added on : 6/20/2024
आऊ सबै विश्वासी आनन्द गर्दै आऊ
१. आऊ सबै विश्वासी, आनन्द गर्दै आऊ,
आऊ सबैजना मिली बेथलेहेममा
जगत्को त्राता बालक भए हेर
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई ।
२. हे वचन सनातन, परमेश्वरको पुत्र,
प्रभु येशू हुन् ख्रीष्ट इम्मानुएल
कन्याको गर्भदेखि मान्छे जन्मेको
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई ।
३. हे सब स्वर्गदूत हो, जयजयकार गर्नू
परमेश्वरलाई होस् स्वर्गमा धन्यवाद
पृथ्वीमा कुशल मान्छेहरूमा मिलाप
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई ।
४. आमिन् प्रभु धन्य हाम्रो लागि जन्मे
येशू सदा तपाईंको नाम पुजिओस्
ईश्वरको वचन अब देही भएको

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |