ashaanetiko pir berheyo dhuni legaaaer (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 148 times.
Song added on : 6/20/2024
अशान्तिको पीर बढ़्यो धुनी लगाएर (२)
को. अशान्तिको पीर बढ़्यो धुनी लगाएर (२)
प्रभु ख्रीष्टमा विश्वास गर मनलाई जगाएर है, सुन नेपाली
१. सुख, शान्ति नेपालीको मैला पखालेर (२)
अमर जीवन मिल्ने छैन, धेरै पर्खिएर है, सुन नेपाली ।
२. मुक्ति छैन संसारमा मनले गुनिलिए (२)
दाज्यू-भाइ, दिदी-बहिनी, विश्वास गरिलिए है, सुन नेपाली ।
३. सुनी विश्वास नगरेमा ठूलो हाम्रो भूल (२)
मुक्ति दिने प्रभु येशू जीवनको मूल है, सुन नेपाली ।
४. स्वर्गबाट प्रभु आए मुक्ति लिएर (२)
क्रूसमाथि मर्नुभयो जीवन दिनलाई है, सुन नेपाली ।
५. पापको बोझा उठाइलाने अर्को छैन कोही (२)
एउटै मात्रै प्रभु येशू जीवन दिने उनै है, सुन नेपाली ।