begaeko kholaa jestai haamero yo men lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
बगेको खोला जस्तै हाम्रो यो मन
को. बगेको खोला जस्तै हाम्रो यो मन
आज छ भोली छैन हाम्रो जीवन (२)
समाली देऊ हे येशू (२)
१. माटोको शरीर माटोमानै मिल्ने
एकदिन छोडेर जानेहो (२)
जीवीत छदै उहाँलाई खोज
अनुग्रहमा नै उहाँलाई रोज (२)
समाली देऊ हे येशू (२)
२. संसारको प्रेम केही दिनमात्र
एकदिन छोडेर जानेहो (२)
आफुलाई समाल उहालाई खोज
अनुग्रहमा नै उहाँलाई खोज (२)
समाली देऊ हे येशू (२)
आज छ भोली छैन हाम्रो जीवन (२)
समाली देऊ हे येशू (२)
१. माटोको शरीर माटोमानै मिल्ने
एकदिन छोडेर जानेहो (२)
जीवीत छदै उहाँलाई खोज
अनुग्रहमा नै उहाँलाई रोज (२)
समाली देऊ हे येशू (२)
२. संसारको प्रेम केही दिनमात्र
एकदिन छोडेर जानेहो (२)
आफुलाई समाल उहालाई खोज
अनुग्रहमा नै उहाँलाई खोज (२)
समाली देऊ हे येशू (२)