ful jhain yo sunedr jiven ek din t jheri lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 105 times.
Song added on : 6/20/2024
फूल झैं यो सुन्दर जिवन एक दिन त झरी
को. फूल झैं यो सुन्दर जीवन
एक दिन त झरी जाने हो (२)
फेरि यसलाई वहाँ पाइने हो (२)
१. हर समय बदलिन्छ रुप जिन्दगीको
अन्जान छन् सब भोलि के हुने हो (२)
कसैलाई उज्यालो, कसैलाई अँध्यारो
एक दिन त छोडी जाने हो
फेरि यसलाई कहाँ पाइने हो
को. क्षण भरको यो सुन्दर जीवन
ख्रीष्टको निम्ति साची देऊ न है
फेरि यसलाई कहाँ पाउने हो
२. थाहाँ हुन्न कताकता उड्छ जिन्दगी
मिलन बिछोड बिच हिड्छ जिन्दगी (२)
कहिले उकाली, कहिले ओराली
एक दिन त लडी जाने हो
फेरी यसलाई कहाँ पाइने हो
बिलाई जाने यो सुन्दर जीवन
ख्रीष्टको निम्ति बाँचि देऊ न है
फेरि यसलाई कहाँ पाइने हो
एक दिन त झरी जाने हो (२)
फेरि यसलाई वहाँ पाइने हो (२)
१. हर समय बदलिन्छ रुप जिन्दगीको
अन्जान छन् सब भोलि के हुने हो (२)
कसैलाई उज्यालो, कसैलाई अँध्यारो
एक दिन त छोडी जाने हो
फेरि यसलाई कहाँ पाइने हो
को. क्षण भरको यो सुन्दर जीवन
ख्रीष्टको निम्ति साची देऊ न है
फेरि यसलाई कहाँ पाउने हो
२. थाहाँ हुन्न कताकता उड्छ जिन्दगी
मिलन बिछोड बिच हिड्छ जिन्दगी (२)
कहिले उकाली, कहिले ओराली
एक दिन त लडी जाने हो
फेरी यसलाई कहाँ पाइने हो
बिलाई जाने यो सुन्दर जीवन
ख्रीष्टको निम्ति बाँचि देऊ न है
फेरि यसलाई कहाँ पाइने हो