haa haa haa haa (arepn) (3) garechaun perbhu yo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 241 times.
Song added on : 6/20/2024
हा हा हा हा (अर्पण) (३) गर्छौं प्रभु यो
हा... हा... हा... हा...
(अर्पण) (३) गर्छौं, प्रभु, यो जीवन तपाईंलाई
पिता पुत्र पवित्र आत्माको होस् सुबढाइँ) (२)
गाउँ-गाउँमा शहर-शहरमा ख्रीष्टको वचन प्रशार गर्दै (२)
एकताको बन्धन कायम गर्न सकौँ शान्तिको ध्वनि छर्दै (२)
प्रार्थनाको ध्वनि गुञ्जाउँदै सदैव प्रतीक्षा ख्रीष्टको गर्न सकौँ (२)
आनन्द (३) (को आशा सँगाली परीक्षामा विजयी बनौं (२)