haami saanaa fulheru lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 233 times.
Song added on : 6/20/2024
हामी साना फूलहरु
१. हामी साना फूलहरु
येशूको प्रेममा फूल्दछौ
हाँस्दै रमाउदै हाम्रा ओठहरुले
येशूको महिमा गाउँदछौं
हा... हा... हल्लेलूयाह
हो... हो... होसन्ना
२. येशू हाम्रो साथी
डोर्याउछन् अंगालोमा बाँधी
हाँस्दै रमाउदै हाम्रा हातहरुले
येशूको महिमा गर्दछौ
हा... हा... हल्लेलूयाह
हो... हो... होसन्ना
येशूको प्रेममा फूल्दछौ
हाँस्दै रमाउदै हाम्रा ओठहरुले
येशूको महिमा गाउँदछौं
हा... हा... हल्लेलूयाह
हो... हो... होसन्ना
२. येशू हाम्रो साथी
डोर्याउछन् अंगालोमा बाँधी
हाँस्दै रमाउदै हाम्रा हातहरुले
येशूको महिमा गर्दछौ
हा... हा... हल्लेलूयाह
हो... हो... होसन्ना