helleluyaah hosennaa mhimaa mero dulaahaa yeshulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 210 times.
Song added on : 6/20/2024
हल्लेलूयाह होसन्ना महिमा मेरो दुलाहा येशूलाई
(हल्लेलूयाह होसन्ना महिमा मेरो दुलाहा येशूलाई
हात उचाजली सारा हृदय खोली
आदर गर्ने छु मेरो राजालाई) (२)
पाइन संसारमा अन्नत त्यस्तो जहाँ
तपाईं अनमोल प्रेम जस्तो
भेटिन बुझिदिने हृदयको पुकार
केबल संस्कारमै म सुन्ने मात्र तिमी
प्रभु मात्र तिमी येशू मेरो उ...
हर बिहान मध्यान्न साँझ तिमीलाई पुकार छु
सुनौलो किरण सँगै आत्मालाई नयाँ बनाउछु
सकी जाने होइन त्यो वर्षाको झेल झै,
नदीझै अभिषेक लगाऊ
हे येशू तपाईंलाई म पुकार छु ।
त्यसैले तृषित यो आत्मा सधैं तपाईंको प्रेम
खोज्दछ त्यसैले संसारको सुन्दर छोडी तपाई मुहारलाई
खोज्दछ
(हल्लेलूयाह होसन्ना गाउँछु आराधना
उचाल्छु तपाईं उच्च स्थानमा) (२)
हात उचाजली सारा हृदय खोली
आदर गर्ने छु मेरो राजालाई) (२)
पाइन संसारमा अन्नत त्यस्तो जहाँ
तपाईं अनमोल प्रेम जस्तो
भेटिन बुझिदिने हृदयको पुकार
केबल संस्कारमै म सुन्ने मात्र तिमी
प्रभु मात्र तिमी येशू मेरो उ...
हर बिहान मध्यान्न साँझ तिमीलाई पुकार छु
सुनौलो किरण सँगै आत्मालाई नयाँ बनाउछु
सकी जाने होइन त्यो वर्षाको झेल झै,
नदीझै अभिषेक लगाऊ
हे येशू तपाईंलाई म पुकार छु ।
त्यसैले तृषित यो आत्मा सधैं तपाईंको प्रेम
खोज्दछ त्यसैले संसारको सुन्दर छोडी तपाई मुहारलाई
खोज्दछ
(हल्लेलूयाह होसन्ना गाउँछु आराधना
उचाल्छु तपाईं उच्च स्थानमा) (२)